SKY WALKER
CompareDescription
- आयाम: १४० * १४० * १५० सेमी
- मुख्य पाइप मोटाई: ११४ मिमी
- भित्रि मोटाई: ३.५ मिमी
- कार्बन स्टीलको ग्याल्भानाइज्ड पाइप बाट बनेको > बाहिरी सतहमा वातावरण मैत्री पोलीस्टर इलेक्ट्रोस्टेटिक पाउडर प्रयोग भएको
- सुसंगत तथा चिल्लो सतह भएको
- बलियो संयोजन भएको तथा खोट रहित
- रंग उप्किने र खिया लाग्नेसमस्या नभएको >
Reviews
There are no reviews yet.