Double sitting pushing and pulling Machine
CompareDescription
- आयाम: 160*60*55 सेमी
- मुख्य पाइप: 4×6 वर्ग पाइपको पर्खाल मोटाई 3.5 मिमि
- कार्बन स्टीलको ग्याल्भानाइज्ड पाइप बाट बनेको
- बाहिरी सतहमा वातावरण मैत्री पोलीस्टर इलेक्ट्रोस्टेटिक पाउडर प्रयोग भएको
- सुसंगत तथा चिल्लो सतह भएको
- बलियो संयोजन भएको तथा खोट रहित
- रंग उप्किने, खिया लाग्नेवा चिरा पर्ने समस्या नभएको
- भार वहन क्षमता: २०० के जी
- रंग: निलो र पहेंलो
- पेटको भित्रि मम्सपेशी (Abs) को कसरत गर्छ
- हृदय स्वास्थ्य सुधार गर्छ
Reviews
There are no reviews yet.